खडेरी; कवि भूपिन (भिडियो)

बाग्लुङमा जन्मेर चितवनलाई कर्मथलो बनाउँदै आएका कवि भुपिनका कविता सुन्दा नै आङ सिरिङ हुन्छ । उनका कवितामा मातृभूमि मोह , मातृत्व झल्केको हुन्छ ।